After header
Browsing Category

Featured Breaking

जब स्वतन्त्र उम्मेदवारसँग भोट बेच्न पैसाको बार्गेनिङ गरेपछि…

काभ्रे / प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन सम्मुखमा आइपुग्न लाग्दा यतिबेला देशैभर माहोल तात्दो छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को चुनाव र माहोलको चर्चा देश व्यापी रूपमा ध्यान खिचिरहेको बेला स्वतन्त्र उम्मेद्वार रहेका…

चुनाव लक्षित सुरक्षा रणनीति: मंसिर १ गते रातिदेखि ४ गतेसम्म सीमा नाका बन्द हुने

बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको वैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते…

लालध्वज र तीर्थलाई खानीखोलामा भव्य स्वागत

खानीखोला/  वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाका जनताले भव्य स्वागत गरेका छन् । चुनावी घरदैलो एवम् कोणसभालाई सम्बोधन गर्नका लागि शुक्रबार खानीखोला गाउँपालिका आइपुगेका काभ्रे…

तुलसीको विशेष पूजासहित विवाह गरिँदै मनाइयो ठूलो एकादशी

 । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आजै घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह गराइदिने प्रचलन…

आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय बारे आयोगको पनि आशंका

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको…