
Browsing Category
Featured Breaking
आज तिहारको अन्तिम दिन भाइटीका, उत्तम साइत ११ : ३७ बजे
काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।…
तिहारको चौथो दिन आजः गोवर्द्धन, गोरु र हलि पूजा गरिँदै
काठमाडौं / नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल…
तिहारको यमपञ्चक सुरु, धनतेरस आज, काग तिहार भोलि
काठमाडौं / नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि कात्तिक ६ गतेपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु…
मूल्य वृद्धिको मारमा जनता, नेतागणलाई चुनावकै चिन्ता !
काठमाण्डौ ।
चुनावको सम्मुखमा मुल्यबृद्धि आकासिएको छ । विशेष गरी दैनिक उपभोग्य बस्तुहरुमा भएको मुल्यबृद्धिको मारमा आम जनताहरु पिल्छिनु परिरहेको छ । चुनावको मुखमा भएको मुल्यबृद्धिले नेताणलाई भने कति पनि छोएको छैन उनीहरुलाई केवल चुनावकै मात्र…
मृतकको संख्या ८ पुग्यो ,घाइतेलाई उपचार गर्न गाउँपालिका सहयोग
टेकेन्द्र बोहरा/ बझाङ जिल्लाको तलकोट गाउँपालिकाले मस्टा गाँउपालिका भएको जिप दुर्घटनामा परी घाइते भएका हरुलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएका छ ।
तलकोट गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचार खर्चका लागि…