After header
Browsing Category

Featured Breaking

बझाङ जिप दुर्घटना मृतकको संख्या ७ पुग्यो

बझाङ/ बझाङ जिल्लाको मस्टा गाँउपालिका वडा नँ१ मा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सँङ्ख्या ६ पुगेकोे छ भने अन्य १६ जना घाइते भएका छन् । बुधबार अपराह्न ४ बजे तिर सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका वडा नँ – २, खेतकोट तिर जाँदै गरेको…

जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, दर्जन धाइते

बझाङ / बझाङमा जिप दुर्घटना भएको छ। बुधबार दिउसाे जिल्लाको मष्टा गाउँपालिका १ चिउरीमा जिप दुर्घटना भएको हो। जीपमा २१ जना थिए। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले…

बेथानचोकका हरेक समस्या हाम्रा समस्या : हुमागाई

काभ्रे/ नेपाली काग्रेसका निर्वतमान केन्द्रीय एवं प्रतिनिधि सभा २ का काभ्रेका उम्मेदवार काभ्रेली जनताका आशा र भरोसा विकास प्रेमी नेता शिव प्रसाद हुमागाईले बेथानचोक गाउँपालिकाका हरेक वडा र टोल टोलका समस्या भनेको हाम्रा आफ्नो समस्या भएको…

राप्रपा नेपालका ‘पाँच भाइले प्रचण्डलाई भेटे

काठमाडौ/  चुनावको समयमा राप्रपा नेपालका पाँच भाईले प्रचण्डलाई भेटेका छन् । केही पहिला मात्रै राप्रपा नेपामा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेत सहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार…

शताब्दी पुरुष जोशीको निधन

काठमाडौं/ शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल…