
Browsing Category
Featured Breaking
आज ऋषिपञ्चमी, नारीले अरुन्धती सहित सप्त ऋषिको पूजाआराधना गदैं
काठमाडौं/ प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले…
‘थुक्क राप्रपा, राजेन्द्र लिङ्देन यो पनि चोर रहेछ भन्ने मौका दिन्न।’: लिङ्देन
भकुण्डे/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्। उनले आसन्न निर्वाचन लक्षित गर्दै भने ‘पटकपटक असफल भएका भ्रष्ट नेतालाई होइन, एकपटक हामीलाई सहयोग गर्न अपिल गर्छु,’…
पाँचखालमा हुने भयो १४ दिने बृहत महोत्सव
काभ्रे/ काभ्रे जिल्लाको पाँचखालमा पाँचखाल युनाइटेड फुटबल एसोसिएसन(पुफा)को आयोजना र पाँचखाल नगरपालिकाको सहयोगमा तेस्रो बृहत पाँचखाल महोत्सव २०७९ हुने भएको छ। असोज ३ देखि १६ गते सम्म बृहत पाँचखाल महोत्सव हुने बताइएको छ ।
काभ्रेको पाँचखाल…
दर खान माइती हिँडेका दुई जनाको अटो दुर्घटनामा मृत्यु
सल्यान / सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो शारदा नगरपालिका–१० नयाँबस्तीमा सोमबार बेलुकी साढे ५ बजेतिर दुर्घटनामा…
१४ वर्षीय बालकद्वारा ४५ वर्षीय बुबाको चिर्पट प्रहार गरी हत्या
पाल्पा / पाल्पाको माथागढी गाउँपालिका–४, झडेवा नेटा बस्ने १४ वर्षीय बालकले ४५ वर्षीय बुबा तिलबहादुर दिशा मगरलाई दाउराको चिर्पट प्रहार गर्दा मृत्यु भएको छ ।घरमा सामान्य झैझगडा हुँदा छोराले तिलबहादुरलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । उनको…