
Browsing Category
Featured Breaking
रहेनन् सर्वप्रिय नेता प्रदीप गिरी !
काठमाण्डौं/ नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।सांसद समेत रहेका नेता गिरीको शनिबार राति ९ः ३६ मा निधन भएको अस्पतालका एक…
काभ्रे जिल्लाभर १५ हजार कन्या पूजिए
शुकदेव थपलिया / काभ्रे
यो बर्ष काभ्रे जिल्लामा १५ हजार कन्याहरू पूजिएका छन् । शुक्रबार काभ्रे जिल्लाको विभिन्न ठाउँमा गरिएको कन्या पुजामा यो बर्ष १५ हजार कन्या पुजिएको बताईएको छ । काभ्रेको बनेपा, नाला, साँगा, दाप्चा, खड्पु लगायत अधिंकाश…
नेकपा माओवादी स्थायी समिति बैठक सुरु
काठमाडौं/ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । रिक्त रहेको पदाधिकारी टुंगो आजको बैठकले लगाउने नेताहरुले बताएका छन् ।
पदाधिकारीमा महासचिव, उपाध्यक्ष र उपमहासचिवमा पदमा अहिले सम्म…
पूजा आरधना गर्दै आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौं ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण…
यी सांसद जसले तलब भत्ता लिने संसद बैठकमा नजाने गर्छन् !
काठमाडौं / प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित…