
Browsing Category
Featured Breaking
मृतकहरुका पहिचान खुलेपछि शोकमा डुब्यो बुङ्गल
धनगढी /
दार्चुलाको शैल्यशिखर नगरपालिका–५ को उल्लानीमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका सबै बझाङका भएको खुलेको छ । कामको खोजीमा भारततर्फ हिंडेका बझाङको बुङ्गल गाउँपालिका ८ का ६ जना मध्ये पाँच जनाको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले…
नागरिकता विधेयक विषयगत समितिमा पठाउन एमालेको माग
काठमाडौं /
नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको छ । अन्यथा राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ । आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले…
नक्सा पास नगरी घर बनाउने सिजि भिलेजलाई तत्काल काम रोक्न आदेश
शिखर चिमौरीया
काभ्रे, पनौती
काभ्रेको पनौती नगरपालिका भित्र नक्सा पास नगरी घर बनाईरहेको सिजि भिलेजलाई तत्काल काम रोक्न नगरपालिकाले पत्र पठाएको छ । ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण…
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै
धनगढी/ प्रदेश सरकारले पर्व मनाउन र सास्कृतिकको संरक्षणका लागि भन्दै सुदुरपश्चिम सरकारले आज सार्वजनिक बिदा दिएको छ ।सुदूरपश्चिममा मनाउदै आएको ओल्के पर्व चर्चित पर्व रहेकाले आज प्रदेश सरकारले पर्व मनाउन भन्दै प्रदेशभर सार्वजनिक बिदा समेत…
नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले वृद्धि
काठमाडौं/ नेपाल टेलिकमले गत आर्थिक वर्षमा नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । दुरसञ्चारको गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को आर्थिक वर्ष २०७७÷७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव…