After header
Browsing Category

Featured Breaking

काभ्रेका रायमाझीलाई अमेरिकाको कन्ट्याक्ट लेन्स अवार्ड

काठमाडौ/ माइक्रोबायोलोजीमा विद्यावारिधि शोधरत विनोद रायमाझीले संयुक्त राज्य अमेरिकाबाट दिइने 'कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड-२०२२' प्राप्त गरेका छन् । अमेरिकाको 'एकेडेमी अफ अप्टोमेट्री फाउन्डेसन'ले आँखामा कन्ट्याक्क लेन्स लगाउँदा हुने…

भक्तपुरको मनोहरा खोला बस्तीमा बाढी पस्यो, प्रहरी प्रभाग डुवानमा

काठमाडौं/  मंगलबार राति परेको पानीले काठामाडौंको मनोहरा खोलामा आएको बाढीका कारणले सयौं घर डुबानमा परेका छन् ।बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका–४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ ।…

२३ असोजमा उम्मेदवारी दर्ता, निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौं/ आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका…

मदन पुरस्कारको लागि २९९ पुस्तक बाट ८ पुस्तक छनोटमा

काठमाण्डौ /  मदन पुरस्कार २०७८ को लागि टप ८ वटा पुस्तक छनोट भएको छ । मदन पुरस्कार गुठीले दिएको जानकारी अनुसार २९९ पुस्तकहरूबाट मदन पुरस्कार २०७८ छानिएका ८ पुस्तकहरूमा १ वटा पर्नेछ । ती ८ पुस्तक को विवरण यस्तो छ । अकारादि क्रममा -…

बनेपा नगर प्रमुख शान्तिरत्न विवादै विवादमा

काभ्रे/  बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य निर्वाचित भएको तिन महिना नपुग्दै गर्दा विवादै विवादमा मोछिएका छन् । काम भन्दा पनि सस्तो लोकप्रियता र राजनिती पहुँचको आधारमा लाग्दा नगर प्रमुख शाक्य यति बेला विवादमा परेका छन् । केही समय…