
Browsing Category
Featured Breaking
बुढी आमा १७ वर्ष देखि वेपत्ता छोराको पर्खाइमा
कुशादेवी/ पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो । विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो । वुढेसकाल लागे संगै विभिन्न रोगले च्याप्दै ल्याएको छ । दमको रोगले अझ बढी…
बागमतीमा १९ अर्ब ४४ करोड फ्रिज, ६६.१९ प्रतिशत बजेट मात्रै खर्च
हेटौंडा/ बागमती प्रदेश सरकारको गत आर्थिक वर्षको कुल विनियोजित बजेटमध्ये १९ अर्ब ४४ करोड ४८ लाख ८१ हजार रूपैयाँ बजेट फ्रिज भएको छ । सरकारले ल्याएका विभिन्न योजनाहरुमा काम गर्न नसक्दा सो बजेट फ्रिज भएको हो ।
सरकार परिवर्तन र राजनीतिक…
कल सेन्टरमा छापा,एक चिनियाँ नगरिक पक्राउ
काठमाडौं/ प्रहरीले कल सेन्टरमा छापा मारी एक चिनियाँ नागरिक पक्राउ गरेको छ । काठमाडौंको तिनकुनेमा चिनियाँ नागरिकले घर भाडामा लिएर कल सेन्टरको आवरणमा साइबर अपराध गरेको आशंकामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चिनियाँ…
बस दुर्घटना हुँदा, ६ जनाको मृत्यु थप विवरण आउन बाँकी!
पाल्पा/
गुल्मीबाट बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ केहीसमय अघि दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ बस पाल्पा रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ६…
कथा : विजेता
विजय सापकोटा
ढोकामा ताल्चा झुण्डिएको थियो ।
ऊ भने माघको चिसो रातमा पनि न्यानो कल्पना गरेर कामबाट फर्किरहेको थियो । जस्तो कि पुराना हिन्दी फिल्मतिर प्रशस्त देखिन्छ– कामबाट लखतरान भएर फर्किएको लोग्नेलाई व्यग्रताका साथ प्रतीक्षा…