After header
Browsing Category

Featured Breaking

कुनै नीति र व्यवस्थापन बिना जबरर्जस्त फुटपाथ हटाइयो !

हटाइएका साना व्यापारिको दुखः– कोही मकै पोलेर सन्तान पढाउने कोही चटपट बेचेर परिवार धान्ने ! बनेपा/ बनेपाको मुख्य बजारी इलाकामा रहेको सुकिला मुकिलाले अव्यवस्थित भनिँदै आएको फुटपाथ जबरर्जस्त रुपमा नगरपालिकाले हटाएको छ । एक दशक अघिबाट…

पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताएका छन् । तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रचण्डले भने, ‘सरकार र…

सिराहामा सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी

 आलोक यादव सिराहा / देशको सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी नै पछिल्लो समयमा कमिसन असुलीमा व्यस्त भएको छ । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी कर्माचारीहरु कमाउने धन्दामा लाग्दा सिमा क्षेत्रबाट भन्सार छलीका सामानहरु अत्याधिक…

भारतबाट घटेर आएपनि डिजेल र पेट्रोलको मूल्य, नेपालमा बिक्री मूल्य नघट्ने संकेत

काठमाण्डौ / भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा घटेर आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो ।…

भाजपाका अध्यक्ष नड्डा र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाण्डौ/ केही दिन अघि देखि भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । आज मध्याह्न भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता…