After header
Browsing Category

Featured Breaking

काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

काभ्रे/ काभ्रेमा गएराति सडक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ…

६० औं इन्जिनियर दिवसको अवसरमा सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गरिंदै

काठमाडौं/  इन्जिनियर एसोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रूपमा मनाउँदै आएको छ । यसै अवसरमा आज ६० औं इन्जिनियर दिवस नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । ६० औं इन्जिनियर दिवसको…

तीन वर्षमा ७४६ जनाले गरे आत्महत्या !

सुरेन्द्र ताम्राकार धनगढी / कैलालीमा तीन वर्षमा ७४६ जनाले आत्महत्या गरेका छन् । जिल्लामा पछिल्ला ३ वर्ष अर्थात आव ०७६/७७ देखि आव ०७८/७९ सम्म सो संख्याका मानिसहरुले आत्महत्या गरेका हुन् । सो अवधिमा झुण्डिएर र बिष सेवन गरेर आत्महत्या…

काभ्रेमा तीन वर्षपछि डेंगु संक्रमण

२ साउन, काभ्रे । जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । पनौती नगरपालिका–५…

प्रलोभन मा पारी मृगौला बेच्न लगाउनेहरू पक्राउ

काठमाडौं, काठमाडौंका सडक पेटीमा आश्रित व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी बस्ने रामेछाप मन्थली नगरपालिका-५ घर भएका…