
Browsing Category
Featured Breaking
सुनकोसी नदीमा दुई बालक बेपत्ता, प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य जारी
तेमाल-३/ काभ्रेको तेमाल गाउँपालिका १ ,२ ,३ हुँदै बग्ने सुनकोसी नदीमा बुधबार दिउँसो २ बालक बेपत्ता भएका छन । सुनकोसी नदीमा माछा मार्ने र पौडी खेल्ने भन्दै गएका बालकहरू बेपत्ता भएको स्थानीयले बताएका छन् ।
प्रहरी चौकी पचुवर घाट को टोली र…
जब भू–माफियाले डिएसपी खरेलपत्नी लाई फिल्डमा नभएको जग्गा विक्री गरेपछी…
काभ्रे/
एक भू–माफिया जसले किर्ते हस्ताक्षर गर्दै फिल्डमा नभएको जग्गा धेरैलाई बेच्न भ्याए । सोही क्रममा काभ्रेका हाल गुल्मीमा कार्यरत डिएसपी माधवराज खरेल पत्नी लाई समेत ठगी गरी फिल्डमा नभएको जग्गा विक्री गर्न भ्याएपछि ठगी गर्नेको दिमाखको…
खानिजन्य बस्तुबाट पनौतीमा तीन दिनमा १० लाख ३९ हजार राजस्व संकलन
काभ्रे/ काभ्रेको पनौती नगरले तीन दिनमा १० लाख ३९ हजार रुपैया आन्तरीक राजस्व संकलन गरेको छ । पनौती नगरपालिकाको आन्तरीक आम्दानीको मुख्य स्रोत रहेकोढुंगा, गिट्टी, बालुवा, वेश ग्राभेल माटो आदिको विक्रि स्रोत उपयोग शुल्क सम्बन्धि ठेक्का नपरेपछि…
इन्जिनियहरुको समस्या समाधान गर्न तयार ः प्रधानमन्त्री देउवा
काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरुको समस्याको समाधान गर्न सरकार तयार रहेको बताएका छन् । ६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इन्जिनियरहरुलाई दक्ष बनाउन सके मात्रै देशको विकास हुने…
प्रचण्ड र बाबुराम बिच भेटवार्ता सम्पन्न
काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिच भेटवार्ता सम्पन्न भएको छ । मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको…