After header
Browsing Category

Featured Breaking

पनौतीले ल्यायो १ अर्ब ६० करोड १३ लाखको बजेट

पनौती/ पनौती नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपप्रमुख गिता वञ्जाराले १ अर्ब ६० करोड १३ लाख रुपैयाको अनुमानित आय व्यय विवरण वेश गर्नु भएको थियो । प्रस्तुत वजेट अनुसार आयतर्फ,…

नमोबुद्धले ल्यायो ७४ करोड ४८ लाखको बजेट

भकुण्डेबेशी/ नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नमोबुद्धको दोस्रो नगरसभाको पहिलो अधिवेशनमा शुक्रबार नगर प्रमुख कुनसाङ लामाले नीति तथा कार्यक्रम र उपप्रमुख रत्नबहादुर लामाले बजेट…

काभ्रेमा बालबालिकालाई कोरोना भाइ्रस विरुद्धको खोप लगाउन शुरु

काभ्रे/ पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाईएको छ । । आजदेखि असार १७ गतेसम्म जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनि उमेर समूहका ४ हजार ६ सय ५६ जना बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप…

स्वतन्त्र शब्द प्रयोग गर्न नहने माग गदै निर्वाचन आयोगमा उजुरी

काठमाडौं/  पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गदै निर्वाचन आयोगमा उजुरी परेको छ । बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा रहेको एक टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् । रवि…

सबै मिलेर चौंरीदेउरालीलाई सुन्दर गाउँपालिका बनाउने संकल्प

चौरीदेउराली/ काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा आर्थिक वर्ष २०७९।०८० को लागि नीति तथा कार्यक्रम निर्माण र योजना तर्जुमाको लागि पालिका स्तरीय सर्वपक्षिय बैठक सम्पन्न भएको छ । मंगलबार पालिकाको सभाहलमा बसेको उक्त बैठकले पालिकामा रहेको…