After header
Browsing Category

Featured Breaking

जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं/ जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । काभ्रेको तेमाल– ९ घर भई हाल बनेपा बस्दै आएका विश्व तामाङलाई प्रहरी पक्राउ गरेको छ । असार ५ मा आरोपीलाई बल्खुबाट पक्राउ गरेर प्रहरी वृत कालिमाटीले…

रविलाई बधाई लेख्दै दाजु हरिले भने, आफू जिवनभर भाईको पार्टी नरहने

काठमाडौं/  चर्चित पत्रकार रवि लामिछानेले भर्खरै मात्र घोषण गरेको पार्टीमा आफू जिवनर नरहने भन्दै उनका दाजु हरिशरणले सामाजिक सञजालमा बधाई दिएका छन् । पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले भाइ रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र…

निजी क्षेत्रका सबै उडान स्थगन गर्ने धम्की

काठमाडौँ/  निजी क्षेत्रका सबै उडान स्थगन गर्ने भन्दै व्यवसायीले धम्की दिदैं पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । हवाईसेवा कम्पनीहरुले प्रदान गदै आएका आपत्कालीन उद्धार लगायत नियमित उडान बन्द गरिर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो…

जिल्ला सहकारी संघको आयोजनमा संचालित दुईदिने गोष्ठी सम्पन्न

धुलिखेल/ ‘चुनौतिपछि नयाँ सामान्य अवस्था अँगाल्दै सहकारी’ भन्ने नाराका साथ काभ्रे जिल्लामा संचालित सहकारीका व्यवस्थापकहरुको जिल्ला स्तरीय गोष्ठी २०७९ सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा धुलिखेलमा असार ५ र ६ गते दुईदिन…

सचेतनाका लागि दिप प्रज्वलन

बनेपा/ लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस अवसरमा सचेतनाका लागि काभ्रेको बनेपामा दिप प्रज्वलन कार्यक्रम सम्मपन्न भएको छ । नागरिक समाज, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काभ्रेको सहकार्यमा लागूऔषध बिरुद्धको…