After header
Browsing Category

Featured Breaking

असार ७ गतेबाट स्थानीय तहगत आधारमा राष्ट्रिय परिचयपत्र वितरण

काभ्रे/ काभ्रे जिल्ला प्रशासन कार्यालय काभ्रेले राष्ट्रिय परिचय पत्र बनाउनेको भिडलाई मध्येनजर गदै अबदेखि आलोपालो गर्ने भन्दै सुचना जारी गरेको छ । सेवाग्राहीलाई बिहान देखि लाइन बस्दा समेत बेलुका सम्म पनि पालो नआउने र सेवाग्रहीले भोकेको…

काभ्रेको जिसस संयोजकमा गठबन्धनको तर्फबाट गौतम विजयी

काभ्रे/ काभ्रेमा आज असार १ गते जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका लागि भएको निर्वाचनमा गठबन्धन तर्फबाट जिल्ला समन्वय समितिको संयोजकमा नेकपा एकीकृत समाजवादीका दीपक गौतम विजयी भएका छन् । उनले…

पनौतीको ‘ज्याः पुन्ही’ जात्रा सकियो

पनौती/ काभ्रेको पनौतीमा हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ । तीन दिनसम्म विशेष रुपमा चल्ने पनौती जात्रा विधिगत रुपमा भने नौ दिनसम्म चल्ने गर्दछ । पनौती…

धेरै पटक रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान

बनेपा/ जिवनमा धेरै पटक रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान गरिएको छ । पनौती–५ मा स्थापना भएको जिवित फाउण्डेशन यतिबेला रक्तदानको महत्वलाई काभ्रेपलाञ्चोक जिल्लाभरी फैलाइरहेको छ भने रक्तदातालाई सम्मान र उप्रेरणा जगाउने महाअभियानमा जुटेको छ ।…

गाडि भाडामा बम्ह्लूट

कविता सापकोटा काभ्रे/  बनेपाको केन्द्रबाट लगभग ५ किलोमिटर दुरीमा रहेको बनेपाकै नाला शेरा पुग्न काभ्रेकै सर्वाधिक महंगो भाडा तिर्न सर्वसाधारण बाध्य भई रहेका छन् छन् । ५ किलोमिटर दुरीमा यात्रा गर्दा सर्बसाधारणहरु १५ किलोमिटर बराबरको…