After header
Browsing Category

Featured Breaking

पोखरेलको समुहमा महासचिव पाण्डे देखि सचिवमा बाँस्कोटा सम्म

काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट,…

सिकारीको भरुवा बन्दुक पड्किंदा सँगै गएका साथीको मृत्यु

हेटौंडा । सिकार गर्न भनि हिडेका सिकारीको बन्दुक पड्किदा आफै सग गएका साथीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किंदा सँगै गएका साथीको मृत्यु भएको प्रहरीले…

नमोबुद्ध छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधि जनक माविलाई

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको यस वर्षको नमोबुद्ध नगरस्तरीय छैटौं ं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जनक माविले जितेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, शिक्षा सँगै खेलकुद तथा…

बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाईते

काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट…

अरनिको राजमार्ग अन्र्तगत धुलिखेल–खावा सडक पुनःबिस्तारकार्य सुरु

काभ्रे । अरनिको राजमार्गअन्र्तगत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नतिकार्य पुनः सुरु भएको छ । यसका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौताकार्य गरिएपछि पुनन्स्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय…