
Browsing Category
Featured Breaking
लागुऔषध ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ
विराटनगर । लागुऔषध सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका– १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ गरिएको जनाएको छ ।
भारतबाट १४१ ग्राम लागुऔषध…
४० जना महिलाको उद्धार
काठमाडौं । विदेशमा काम लगाईदिने आश्वास दिदै गैरकानुनी रुपमा विदेश पठाउन लागेका ४० जना महिलाको उद्धार गरेको छ । भारत हुँदै खाडी मुलक लैजान लागेका उनीहरुलाई सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको जनाईएको छ । विदेशमा काम लगाइदिने भन्दै…
अपरण गरी बलात्कार गरेको आरोपमा वीरगञ्जबाट दुई जना पक्राउ
काठमाडौं । अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका–२ सिसियारी घर भएका ४० वर्षीय नेक…
श्रीवास्तवलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा बुधबार पक्राउ परेका सेयर ब्रोकर जयन्त श्रीवास्तवलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
आरोपीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार काठमाडौँ जिल्ला अदालतले…
जन्म दिनको अवसरमा लामाले प्रेस चौतारी काभ्रेलाई एक लाख सहयोग
काभ्रे । जन्म दिनको अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री समेत रहेको रेशम लामाले एक लाख एक हजार सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल काभ्रे शाखाले पत्रकारहरुको हकहितका लागि स्थापना गरेको अक्षय कोषका लागि संविधान सभा सदस्य…