After header
Browsing Category

Featured Breaking

एमालेको नयाँ नेतृत्व चयन ः मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर…

प्रहरी हिरासतमा चोरीको अभियोगमा पक्राउ परेका युवकले गरे आत्महत्या

काभ्रे । प्रहरी हिरासतमा चोरीको अभियोगमा पक्राउ परेका एक युवकले गरे आत्महत्या गरेका छन् । काभ्रेपलाञ्चोकको मंगलटारस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक युवकले आत्महत्या गरेका छन् । चोरीको अभियोगमा आइतबार मात्रै पक्राउ परी हिरासतमा…

पोखरेलको समुहमा महासचिव पाण्डे देखि सचिवमा बाँस्कोटा सम्म

काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ । यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट,…

सिकारीको भरुवा बन्दुक पड्किंदा सँगै गएका साथीको मृत्यु

हेटौंडा । सिकार गर्न भनि हिडेका सिकारीको बन्दुक पड्किदा आफै सग गएका साथीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किंदा सँगै गएका साथीको मृत्यु भएको प्रहरीले…

नमोबुद्ध छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधि जनक माविलाई

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको यस वर्षको नमोबुद्ध नगरस्तरीय छैटौं ं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जनक माविले जितेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, शिक्षा सँगै खेलकुद तथा…