After header
Browsing Category

Featured Breaking

बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाईते

काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट…

अरनिको राजमार्ग अन्र्तगत धुलिखेल–खावा सडक पुनःबिस्तारकार्य सुरु

काभ्रे । अरनिको राजमार्गअन्र्तगत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नतिकार्य पुनः सुरु भएको छ । यसका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौताकार्य गरिएपछि पुनन्स्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय…

काभ्रेको पनौतिमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

काभ्रे । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूलनाराका साथ काभ्रेको पनौतीमा पनौती नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । पनौती नगरपाकिला नगर शिक्षा समितिको आयोजनामा आज १५ गते देखि सुरु भएको उक्त १७ गते…

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई बजे, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई बजे बोलाईएको छ । पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दुई बजेलाई बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेसमा नियमित वा…

कुटपिट गर्ने एमाले नेताहरुलाई पक्राउ पछिमात्रै वार्ता

काठमाडौं । कुटपिट गर्ने सग्लन एमाले नेताहरुलाई पक्राउ पछिमात्रै वार्ता बस्ने नभए वार्ता नबस्ने जेनजी युवाहरुले बताएका छन् । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्ताव आन्दोलनरत जेनजी युवाले कुटपिटमा सग्लनलाई पक्राउ गरेपछि मात्रै…