After header
Browsing Category

Featured Breaking

भेरी करिडोरको काम गर्दै आएको टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत । भेरी नदीमा गए राति टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४…

कर नतिर्ने इटा उद्योग बन्द गर्दै काभ्रेको पाँचखाल नगरपालिका

काभ्रे । पाँचखाल नगरपालिकाले कर नतिर्ने इटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको बैठकको निर्णय अनुसार बन्द गर्न लागिएको नगरले जनाएको छ ।पाँचखालको नगर सभाबाट स्वीकृत भएको आर्थिक ऐन २०८१ को अधिनमा रही…

दोस्रो जन्मोत्सव पार्क काभ्रेको धुलिखेलमा शुभारम्भ

काभ्रे । ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ भन्ने अभियानमा रुपमा सञ्चालन गर्न थालिएको दोस्रो जन्मोत्सव पार्क आज काभ्रेपलाञ्चोकको धुलिखेलमा शुभारम्भ गरिएको छ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापा,…

काभ्रे ट्राफिक प्रहरीको लापसे चेकिङ ः ८ जना चालक नियन्त्रणमा

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लागु पदार्थ सेवन गरी सवारी चलाउदैं गरेका आठ जनालाई पक्राउ गरेको छ । काभ्रेको पनौती नगगरपालिका वडा नं. ५ आई.टि पार्कमा नजिकै गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका…

एमाले सचिवालयबाट परिमार्जित विधान मस्यौदा दिउसो १ बजे पोलिटब्युरोमा पेश हुँदै

काठमाडौं । एमाले सचिवालयबाट परिमार्जित विधान मस्यौदा पोलिटब्युरोमा आज दिउसो १ बजे बस्ने बैठकमा पेश गरिने भएको छ । बिहीबार मध्यरातमा सकिएको सचिवालयले बैठकमा १९ सदस्यीय पदाधिकारीलाई सुरूमा ११ जनामा सीमित गर्ने प्रस्ताव गरिएकोमा छलफलको क्रममा…