
Browsing Category
Featured Breaking
शिक्षा ऐन छिटो जारी गर्नुपर्ने विभिन्न मागसहित शैक्षिक हडताल घोषणा
काठमाडौँ । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका छन् ।शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्नेलगायतका…
सुनचाँदी व्यसायी र सरकार बिच ६ बुँदे सहमति
काठमाडौं । सुनचाँदी व्यवसायी र सरकारबिच ६ बुँदे सहमती सगँ आन्दोलन स्थगित भएको छ । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका व्यवसायीले जनाएका छन् ।विरोधका कार्यक्रम स्थगित गरिएकाले शुक्रबारदेखि नियमित रूपमा पसल…
कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध
बागलुङ । मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ ।
गएराति पहिरो आएकाले कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए ।…
दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ ।वर्षापछि खुर्सानी खोलानजिक सडक भाँसिएसँगै सोही ठाउँमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि उक्त खण्डमा रातिदेखि नै यातायात…
बाग्मती प्रदेशस्तरिय सुरक्षा गोष्ठी रसुवा–विपद्का कारण छोट्याइयो
काभ्रे । रसुवामा भएको विपद्जन्य घटनाका कारण आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको बाग्मती प्रदेशस्तरिय सुरक्षा गोष्ठी छोट्याइएको छ । आज विहान नौ बजे सुरु गरिएको उक्त गोठी अपरान्ह पाँच बजेसम्मका लागि तय भएको थियो ।
बाग्मती प्रदेशको…