After header
Browsing Category

Featured Breaking

‘लखर लखर’ले नचाउला त दर्शक ?

काठमाडौँ । दिनेश गौतमको स्वर रहेको डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । गीतका शब्द राजीव थापा (राज श्री) र पुस्तक प्रसादको संगीत छ । युवापुस्ता लक्षित गीतमा केही फरक प्रयोग गरिएको छ । एक अधबैँसे साइला दाइलाई केन्द्रमा राखेर…

‘रअ’को काउन्टर हो ‘सीएसआई’

देश भन्ने विषयसँग मेरो सानैदेखि लगाव रह्यो । देश समृद्ध भएन भने व्यक्ति समृद्ध हँुदैन भन्ने मेरो स्कुलिङ, चिन्तनको विषय हो । यो सही हो वा गलत, थाहा छैन तर मभित्र यसको छाप गहिरो छ । यसले मेरो समग्र विचारधारालाई परिभाषित गरिदियो । त्यही भएर…

‘मेरो प्रस्तुति हेर्नुभयो भने पूर्व युवराज पनि खुसी हुनुहुन्छ’

मिडिया होस् या सामाजिक सञ्जाल यति बेला चर्चा भरतमणि पौडेलकै छ । कमेडी रियलिटी शो ‘कमेडी च्याम्पियन–२’ का का प्रतियोगी पौडेल आफ्ना दमदार प्रस्तुतिले दर्शक तथा निर्णायकका प्रिय बनेका हुन् । गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर चर्चित बनेका पौडेल…

अमेरिकामा समुद्री आँधीको कहर, कम्तीमा ४६ जनाको मृत्यु

समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्युजर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गभर्नर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा…

पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पोखरा । पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा…