
Browsing Category
Featured Breaking
आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।…
६० देशमा एनआरएनएको निर्वाचन: ४ देशमा लफडा, ४२ देशमा सर्वसम्मत
विश्वका विभिन्न मुलुकमा स्थापना भएका गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतका राष्ट्रिय समन्वय परिषदमध्ये ६० वटा देशमा निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध , ११ वटा…
डाक्टरले दिए एक पेग लिने सल्लाह, त्यही बन्यो अभिनेत्री मीना कुमारीको मृत्युको कारण
ट्रयाजिडी क्विनका रुपमा चर्चित बलिउड अभिनेत्री मीना कुमारीले सफलताको त्यस्तो इतिहास रचिन्, यसको भोक हरेक अभिनेत्रीलाई हुन्छ । तर, यस्तो सफलताका बाबजुद पनि उनको जीवन सुखी थिएन ।
मीना कुमारीको जन्म १ अगस्ट १९३३ मा भएको थियो । उनको…
मेलम्चीमा जब धर्ती भासियो
भेमाथाङको खुलाचौर र खोला आसपासको भाग सोहोरिएर बग्नुमा अनेक कारण रहेको विज्ञहरुको ठम्याइ
‘डोजरले नछोएको क्षेत्रमा पनि पहिरो जान सक्छ, कमसल भूबनोट भएको क्षेत्रमा थोरै वर्षाले पनि क्षति निम्त्याउन सक्छ भन्ने देखियो’
काठमाडौँ —…
पानी परेको थिएन
खोला छेउछाउ बस्दै आएका बासिन्दा झन् जोखिममा परेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ :
शनिबार बेलुका बाढी सुरु भयो । आइतबार बिहानै स्थानीयसँग फोनमा…