
Browsing Category
Featured Breaking
काभ्रेमा प्रहरीको दुई क्षतिग्रस्त भवनको सरसफाई
काभ्रे । ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकको बनेपास्थित प्रहरीका दुई भवनको स्थानीय युवाको अगुवाईमा सरसफाई गरिएको छ ।शनिबार जिल्ला ट्राफिक कार्यालय र शुक्रबार इलाका प्रहरी कार्यालयको भवन सरसफाई गरिएको हो…
अहिले सम्म जेनजीको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको जानकारी दिए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि…
शनिबार बिहानसम्म निषेधाज्ञा र कफ्र्यू जारी रौतहटमा
काठमाडौ । शनिबार बिहानसम्म निषेधाज्ञा र कफ्र्यू जारी रहेको भन्दै रौतहट जिल्ला प्रशासनले जनाएको छ । शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए ।…
देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागे
काठमाडौं । देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । जीएजीको आन्दोलनबाट सिर्जित संकटको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट कैदीबन्दी भागेका हुन् । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि…
रामेछापको कारागारबाट गोलि चल्यो एकदर्जन कैदीबन्दी घाईते
काठमाडौँ । रामेछापको कारागारमा गोलि चलेको छ । कैदीबन्दीहरुले ताला तोडेर भाग्नखोज्दा नेपाली सेनाले चलाएको गोलिबाट उनीहरु घाईते भएका हुन् । कैदीबन्दी भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको र सेनाले चलाएको गोली लागेर एक दर्जनभन्दा बढी…