
Browsing Category
Featured Breaking
संवैधानिक इजलास गठन, प्रधान न्यायाधीशले छाने चार न्यायाधीश
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार…
भारतमा आएको चक्रवातको असर नेपालमा कस्तो पर्ला ?
भारतमा आएको चक्रवातको असर नेपालको मध्य तथा पूर्वी क्षेत्रमा पनि पर्न थालेको छ । बुधबारदेखि पूर्वी क्षेत्रमा हावाहुरी चल्न थालेको छ । भोलि जेठ १३ गते बिहिबारदेखि जेठ १५ गते शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना देखिएको छ ।…
काँग्रेस १४ औं महाधिवेशन : पौडेलका दुई विकल्पमा देउवाको जवाफ
काठमाडौं । नेपाली काँग्रेसमा निर्धारित (भदौँ ७ -१० ) मितिभित्र पार्टीको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्नेबारे औपचारिक बहस प्रवेश भएको छ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र…
‘१५ जेठमा बजेट नल्याउन अन्तरिम आदेश जारी होस्’
अधिवक्ता सुनिलकुमार पटेलले १५ जेठमा बजेट नल्याउन अन्तरिम आदेश जारी गरिदिन अदालतसँग माग गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमा बहसका क्रममा उनले प्रतिनिधिसभा विघटन गरेका ओलीले पपुलिस्ट बजेट ल्याउन सक्ने…
सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।
पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोध्न लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश…