
Browsing Category
Featured Breaking
कोरोना जितेलगत्तै सडकमा, भोका जनावरदेखि मानिसको सेवामा
२०७६ चैतमा लकडाउन भएसँगै काठमाडौँ ठप्प भयो । होटल–रेस्टुरेन्ट बन्द भए । कोरोनाको त्रास चौतर्फी थियो । सडकका जनावर भोकले मर्नुपर्ने अवस्थामा पुगे । काठमाडौँ कमलपोखरीका सौरभ रिमालको मनले घरभित्रै थुनिएर बस्न मानेन, पशुपन्छीलाई खाना खुवाउन…
फितलो अध्यादेश : न ‘बुहारी’ को माग पूरा भयो, न एनआरएनको
अरुण बराल/एसके यादव
सरकारले संविधानको धारा ११ मा टेकेर अध्यादेशमार्फत नागरिकता ऐन–२०६३ लाई संशोधन गर्दै गर्दा समेट्नै पर्ने चारवटा पक्ष थिए : एक– जन्मसिद्ध नागरिकका सन्तानहरु । दुई– बाबु र आमाको ठेगान नभएका बेवारिसे सन्तानहरु । तीन–…
‘यास’ चक्रवातको प्रभाव : भारी वर्षासँगै हिमपातको सम्भावना
‘यास’ चक्रवातको प्रभाव : भारी वर्षासँगै हिमपातको सम्भावना
अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीबाट आएको ‘यास’ चक्रवातको बिहीबार नेपालमा आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार उक्त चक्रवातको…
महामारी रोक्न निषेधाज्ञा मात्रै !
काठमाडौँ — सरकारले महामारी नियन्त्रण गर्न संक्रमित पहिचान, उपचार, सीमा नियमन र खोप व्यवस्थापन गर्नुको साटो निषेधाज्ञालाई मात्र जोड दिएको छ । खोटाङ र मनाङबाहेक ७५ जिल्लामा स्थानीय प्रशासनको आदेशमा नागरिकको आवागमन नियन्त्रण र…
हिमाली कन्दरामा ‘किरा’ खोज्नेहरूका व्यथा : ‘हामीलाई कहिले पो जोखिम छैन र ?’
साइपाल, बझाङ — वैशाख अन्तिम साता । साइपाल हिमाल बेसक्याम्पको मौसम धुम्म थियो । एकैछिनमा जोडले हावा चल्ने र हिउँ पर्ने । हावासँगैको हिमाली स्याँठले मुटु काम्ने गरी हिर्काउँछ । साइपाल आडैको औंलागाडमा लहरै टाँगिएका पालमा मानिसहरू फाट्टफुट्ट…