
Browsing Category
Featured Breaking
नक्कली हतियार सहित सुन्धारास्थित सिभिल मलबाट एक जना पक्राउ
काठमाडौं । प्रहरीले सक्कली जस्तै देखिने नक्कली हतियार सहित एक जनालाई पक्राउ गरेको छ । सुन्धारास्थित सिभिल मलबाट ६ थान नक्कली हतियारसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बिहिबार दिउँसो साढे १२ बजे प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल…
उच्च अदालत पोखराको नया भवनबाट सेवा सुरु
बागलुङ । उच्च अदालत पोखराको नया भवनबाट सेवा सुरु गरेको छ । करीब ३० महिना देखि जिल्ला अदालतबाट सेवा दिईरहेकोमा बिहिबारबाट अफ्नै भवन बाट सेवा सुरु गरेको छ । भवन निर्माणका लागि बागलुङ बजारको रुद्रेपीपलस्थित जिल्ला अदालतबाट ३० महिनादेखि सेवा…
काभ्रे ट्राफिक प्रहरीको लापसे चेकिङ ः २० जना चालक नियन्त्रणमा
काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लागु पदार्थ सेवन गरी सवारी चलाउदैं गरेका २० जनालाई पक्राउ गरेको छ । काभ्रेको विभिन्न ठाउँमा गरेको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका विभिन्न मितिमा आज सम्म २० जना…
सूर्यप्रसादको व्यक्तित्व र कृतित्व समेर्टिको आलोकमय सूर्य लोकर्पण
काभ्रे । साहित्यकार, साहित्यिक पत्रकार, संस्कृतिविद सूर्यप्रसाद लाकोजूको व्यक्तित्व र कृतित्व समेर्टिको आलोकमय सूर्य नामक वृहत ग्रन्थको गृहविमोचन हालै एक समारोह बीच वरिष्ठ साहित्यकार तथा संस्कृति शिरोमणि हरिराम जोशीले सो ग्रन्थ लोकर्पण…
बागमतीमा पाँच मन्त्री नियुक्त
हेटौंडा । बागमती प्रदेशमा पाँच मन्त्री नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन् । २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो…