After header
Browsing Category

Featured Breaking

भदौ १५ गते सम्म बीपी राजमार्गमा राती गाडि चलाउन रोक

काभ्रे । जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले यही भदौ १५ गते सम्मका लागि बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएको जनाएको छ । २०८२÷०४÷३० बसेको जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकको निर्णयानुसार वि.पि.…

चक्रे मिलन सहित १९ जना विरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता

काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध अभद्र व्यहाररमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौं…

नेकपा (बहुमत) चितवनका जिल्ला सेक्रेटरी खड्का पक्राउ

चितवन । नेकपा (बहुमत) चितवनका जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । चितवनको खैरहनीस्थित नापी कार्यालयका प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी पक्राउ गरिएको प्रहरीले बताएको छ । मंगलबार दिउँसो १…

लागुऔषध ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ

विराटनगर । लागुऔषध सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले बिहीबार विराटनगर महानगरपालिका– १५ रानीको जानकी मन्दिर अगाडिबाट पक्राउ गरिएको जनाएको छ । भारतबाट १४१ ग्राम लागुऔषध…

४० जना महिलाको उद्धार

काठमाडौं । विदेशमा काम लगाईदिने आश्वास दिदै गैरकानुनी रुपमा विदेश पठाउन लागेका ४० जना महिलाको उद्धार गरेको छ । भारत हुँदै खाडी मुलक लैजान लागेका उनीहरुलाई  सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको जनाईएको छ । विदेशमा काम लगाइदिने भन्दै…