After header
Browsing Category

Featured Breaking

अपरण गरी बलात्कार गरेको आरोपमा वीरगञ्जबाट दुई जना पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका–२ सिसियारी घर भएका ४० वर्षीय नेक…

श्रीवास्तवलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा बुधबार पक्राउ परेका सेयर ब्रोकर जयन्त श्रीवास्तवलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आरोपीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार काठमाडौँ जिल्ला अदालतले…

जन्म दिनको अवसरमा लामाले प्रेस चौतारी काभ्रेलाई एक लाख सहयोग

काभ्रे । जन्म दिनको अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री समेत रहेको रेशम लामाले एक लाख एक हजार सहयोग गरेका छन् । प्रेस चौतारी नेपाल काभ्रे शाखाले पत्रकारहरुको हकहितका लागि स्थापना गरेको अक्षय कोषका लागि संविधान सभा सदस्य…

रास्वपाको एजेन्डा केन्द्रित छलफल जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक एजेन्डा केन्द्रित छलफल जारी रहेको छ । बर्दिया जिल्लाका सभापति विपिन पौडेलको निधनमा दुःख ब्यक्त गरेर सुरु भएको बैठकमा अहिले एजेन्डा केन्द्रित छलफल भइरहेको प्रवक्ता मनिष झाले बताए…

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि सर्टलिस्ट प्रकाशन

काठमाडौं । देशका ठूला चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि आवेदन दिएका मध्ये स्वास्थ्य मन्त्रालयले सर्टलिस्ट प्रकाशन गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(धरान), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा…