
Browsing Category
Featured Breaking
प्रधानमन्त्री ओली र चिनीया राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको…
लायन्सकर्मीलाई सशस्त्र प्रहरी गण काभ्रेले दियो विपद् तयारी तालिम
काभ्रे । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद्…
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित सडक अवरुद्ध
काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ । सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो ।
अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । अस्थायी प्रहरी पोष्ट…
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमण लागि प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि आज बिहान चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलबाट हिमालय एयरलाइन्समार्फत चीनका लागि उडेका हुन् । यो विमान इन्डिया–बंगलादेश–म्यानमारको रुट हुँदै चीन…
विपी राजमार्गको आकस्मिक सूचना प्रणाली बषौँदेखि प्रयोगविहीन
काभ्रे । २०८१ असोज दोस्रो साताको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत भकुण्डे सिन्धुली सडकखण्ड क्षतविक्षत बन्यो । सयौँ सवारी साधनका हजारौँ यात्रीहरुलगायत अलपत्रमा परे । राजमार्गको विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध हुँदा सडकखण्डका बीचमा…