
Browsing Category
Featured Breaking
औषधी व्यवस्था विभागको कदम विवादमा
काठमाडौं । औषधी व्यवस्था विभागले पुरक खानाको रुपमा नेपाल भित्रिने वस्तुहरुलाई बन्देज लगाएपछि विवाद उत्पन्न भएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा परेको उजुरीले विवादको रहस्य खुलेको हो । बजारमा भित्रिएको…
राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आव २०७६/७७ को वार्षिक प्रतिवेदन आज पेश गरेको छ । राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रमममा संविधानको धारा, २९४ (१) मा संवैधानिक निकायले आफूले गरेको काम…
मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ, ८५ वटा भेटिए
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
महाशाखाको पीडित सहायता इकाइको विशेष टोलीले उपत्यकाको विभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी…
यस्तो पो रहेछ शिक्षा आयोगको प्रतिवेदनमा सरकारी लोगो प्रयोग हुनुको कारण !
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन–२०७५ जनस्तरमा सार्वजनिक भएलगत्तै सो प्रतिवेदन छाप्न सहयोग गर्ने गैरसरकारी संस्थाहरुका विरुद्ध कानूनी कारवाही गर्ने दिशामा सरकार उद्दत भएको छ । यो स्थितिमा प्रतिवेदन सार्वजनिक गर्ने आयोगका १३ जना…
प्युठानमा रुखबाट लडेर एक पुरुषको मृत्यु
प्युठान । प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको आज मृत्यु भएको हो ।
घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर…