
Browsing Category
Featured Breaking
न्युन चापीय प्रणालीको प्रभाव : कस्तो रहनेछ आजको मौसम ?
भारतको झारखण्ड र आसपासमा न्युन चापीय प्रणाली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।
सोमबार प्रदेश…
पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो
झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् ।
उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन…
सरकारविरुद्ध काँग्रेस सडक प्रदर्शनमा : राजावादी आन्दोलनलाई पनि ‘काउन्टर’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सरकारका विरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिँदैछ । काँग्रेसले २९ मंसिरमा देशव्यापी प्रदर्शन गर्ने भएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई १७ मंसिरमा गृहजिल्ला तनहुँमा एउटा पुल उद्घाटन…
हास्य कलाकार मनोज गजुरेलले बिहे गर्दै
हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् ।
गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै रातोपाटीलाई भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु ।…
आगलागीबाट साढे सात लाख क्षति
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।…