After header
Browsing Category

Featured Breaking

विप्लव समूहको अर्थ विभाग प्रमुख पक्राउ

६ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र…

झुलाघाट नाका पाँच दिनका लागि खुल्ला

७ मंसिर, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खुल्ने भएको छ । भारतीय पेन्सनरहरूलाई आवतजावत गर्नका लागि मंसिर ८ गतेदेखि १२ गतेसम्मका लागि नाका खुल्ला गरिएको सहायक प्रमुख…

त्यस्तै अर्को एक अध्ययनले कोरोना भाइरस परिवारका अन्य रोगविरुद्धको प्रतिरोधी क्षमताले पनि कोभिड–१९ को…

६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २…

‘कोरोना एन्टिबडी ६ महिनासम्म रहन्छ’

७ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एन्टिबडी ६ महिनासम्म रहने र यसले कोरोनाको दोस्रो संक्रमणबाट बचाउने एक अध्ययनले देखाएको छ । अक्सफोर्ड युनिभर्सिटी हस्पिटलका स्वास्थ्यकर्मीहरुले गरेको अध्ययनले यस्तो देखाएको हो ।…

जनकपुर-जयनगर रेल चलाउन अध्यागमन र भन्सार पूर्वाधारको खाँचो

५ मंसिर, काठमाडौं । सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनबारे नेपाल र भारतले छलफल थालेका छन् । यसबारे बिहीबार रेलमार्ग सहकार्य सम्बन्धी भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक पनि बस्यो । भिडियो कन्फरेन्समार्फत बसेको बैठकमा…