
Browsing Category
Featured Breaking
कक्षा १२ को परीक्षा सुरु
९ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो ।
बिहान ८ बजेबाट…
शुल्क विवादपछि १२ कक्षाका विद्यार्थी प्रहरी थुनामा
८ मंसिर, काठमाडौं । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् ।
तर काठमाडौंको…
छिमेकीको उच्चस्तरीय भ्रमण : संयोग कि प्रतिस्पर्धा ?
८ मंसिर, काठमाडौं । कोभिड–१९ का कारण केही महिना स्थगित छिमेकी देशका उच्च अधिकारीहरुको नेपाल भ्रमण सुचारु भएको छ । कोभिड–१९ कारण अन्तर्राष्ट्रिय उडान नियमित भइसकेको छैन । तर, विदेशी पाहुनाहरु चार्टर्ड विमानमा काठमाडौं आउन थालेका छन् ।…
३० अर्ब तरलता खिच्न खोज्दा साढे २३ अर्बको मात्रै आवेदन
७ मंसिर, काठमाडौं । कोरोनापछि बैंकहरुमा पर्याप्त कर्जाको माग हुन सकेको छैन । बैंकमा अधिक तरलता -लगानी योग्य रकम) थुप्रिएको भन्दै बैंकहरुले नेपाल राष्ट्र बैंकसँग तरलता खिचिदिन आग्रह गर्दै आएका थिए ।
बैंकहरुमा तरलता अभाव भए तरलता पठाउने र…
पीडितलाई सुरक्षा दिन सकिन्न भन्नेले कुर्सी छोड्नुपर्छ : विन्दा पाण्डे
८ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले ‘यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ अपूर्ण भएको बताएकी छिन् ।
निश्चित घटनामा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने, त्यसो गर्न नसके…