After header
Browsing Category

Featured Breaking

काठमाडौंमा शुक्रबारदेखि लकडाउन थप कडा गर्नुपर्ने गृहको निष्कर्ष

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको छ। गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा…

नेपाल–भारत बीचको सीमास्तम्भ गायब

फिदिम ।  नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पु¥याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको…

मध्यपुर थिमि नगरपालिकाको मूल सडक बाहेकका सडकमा सार्वजनिक आवगमन निषेध

मध्यपुर थिमि नगरपालिकाले मूल सडक बाहेकका सडकमा सार्वजनिक आवगमनमा निषेध गरेको छ। मध्यपुर थिमि नगरपालिकाले विज्ञप्ति जारी गर्दै अरनीको राजमार्ग र भक्तपुर जाने पुरानो सडक बाहेकका अन्य सडकमार्ग तथा बाटोहरुमा सार्वजनिक आवगमनमा पुर्णरुपले…

भारतले खनेको सडक भाडामा दिन सकिन्छ, भूमि छोड्न सकिन्नः प्रधानमन्त्री

प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले खनेको सडक उसलाई भाडामा लगाउन सकिने तर भूमि छोड्न नसकिने बताएका छन्। आज बसेको सर्वदलीय बैठकमा ओलीले सडक प्रयोजनका लागि भाडामा दिने अन्तर्राष्ट्रिय अभ्यास रहेको औंल्याउँदै नेपालले…

कोरोना संक्रमणबाट जापानका चर्चित रेसलरको मृत्यु

एजेन्सी । जापानमा २८ वर्षीय युवा सुमो रेसलरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार विश्वमा कोरोना संक्रमणका कारण रेसलरको मृत्यु भएको यो पहिलो घटना हो । सञ्चारमाध्याहरुका अनुसार रेसलर सुबोसीले एक महिनासम्म…