
Browsing Category
Featured Breaking
भक्तपुरमा घरबाहिर निस्कन निषेद गरिएको छ।
भक्तपुर । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज…
चिनियाँ जनमुक्ति सेनाको विमानमा आयो नेपाली सेनाको स्वास्थ्य सामाग्री
काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले ४.५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती…
भयो आरडीटी किटको अभाव सिरहामा
३१ वैशाख, सिरहा । प्रदेश २ को ८ जिल्लामध्ये अहिलेसम्म कोरोना संक्रमित पुष्टि नभेटिएको सिरहामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव भएको छ ।
जिल्लामा ठूलो संख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले जिल्लामा किटको अभाव भएको हो ।…
आज पनि थप दुई जनामा कोरोना संक्रमण
३१ वैशाख, काठमाडौं । बुधबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १÷१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार…
तीन दिनअघि महेन्द्रनगरबाट आएकी थिइन् काठमाडौंकी कोरोना संक्रमित
मंगलबार काठमाडौं चन्द्रागिरि-९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते महेन्द्रनगरबाट काठमाडौं आएको पुष्टि भएको छ।
आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो।
३३ वर्षीया ती महिला प्राइभेट गाडीमा…