After header
Browsing Category

समाचार

मृत्यु भएको ३६ घण्टासम्म पनि आएन कोरोना परीक्षणको रिपोर्ट, शव व्यवस्थापनमा समस्या

गत २५ गते भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको कोरोना परीक्षणको रिपोर्ट ३६ घण्टा बित्दा पनि आउन सकेको छैन । रिपोर्ट नआउँदा मृत्तकको शव व्यवस्थापनमा समस्या भएको छ । सिन्धुपाल्चोक घर भइ चागुनारायण नगरपालिकाको झौखेल बस्ने ३६…

नवलपरासीमा लागूऔषध कारोबार बढ्यो, फेरि एक जना लागूऔषधसहित पक्राउ

परासी – पश्चिम नवलपरासीमा लागूऔषधको कारोबार बढेको पाइएको छ । लागूऔषध कारोबारीले लकडाउनको मौकाछोपी सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागूऔषध ओसारपसार गरिरहेको पाइएको छ । लकडाउनलाई पूर्ण रुपमा पालना गराउन सिमामा खटिएको शसस्त्र…

प्रहरीले पसल बन्द गराउन खोजेपछि न्युरोड क्षेत्रमा तनाव

काठमाडौँ । लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ । मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै…

मृत्यु र संक्रमण अमेरिकामै बेसी

चीनको ऊहानबाट देखापरेको तथा हाल सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको कहर संसारभरि अझै जारी छ । यसक्रममा यो भाइरसको आक्रमणबाट सबैभन्दा आक्रान्त चाहिँ अमेरिका बनेको छ । विश्वकै सबैभन्दा शक्तिशाली, ठूलो अर्थतन्त्र र बलियो स्वास्थ्य प्रणाली…

भरतपुर अस्पतालमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पताल विकास समितिका…