
Browsing Category
समाचार
एम्बुलेन्स दुर्घटनामा कोरोना सङ्क्रमित घाइते
कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको…
बेलायतमा कोरोनाबाट ५५ जनाको मृत्यु, लकडाउनयताकै सबैभन्दा कम
लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मात्र मृत्यु भएको छ । गत मार्च २३ मा लकडाउन शुरु भएयता एक दिनको अवधिमा भएको मृत्युको संख्या यो नै अहिलेसम्मकै सबैभन्दा न्यून हो । हिजो आइतबार कुल ७७ जनाको मृत्यु भएको थियो…
पूर्वसभामुख कृष्णबहादुर महराको फेरियो जीवनशैली
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर हलो समाएर जोतिरहेको उक्त तस्बिरका बारेमा विभिन्न सकारात्मक र नकारात्मक टिप्पणीहरु पनि भैरहेका छन् । केही…
विश्व स्वास्थ्य संगठनको ब्राजिललाई अपिलः कोरोनाभाइरसको पारदर्शी आँकडा साझा गर्नुहोस्
विश्व स्वास्थ्य संगठनले ब्राजिललाई कोरोनाभाइरस संक्रमणको आँकडा जुटाउन र साझा गर्न अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनले आँकडालाई पारदर्शी तरिकाले साझा गर्न पनि अपिल गरेको छ ।
ब्राजिल संसारको दोस्रो सर्वाधिक प्रभावित देश हो…
प्रदेश २ मा थपिए १७४ संक्रमित, सर्लाहीमा मात्रै १२० जनामा संक्रमण पुष्टि
जनकपुर । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ७ जना महिला र १ सय ६७ जना पुरुष गरी कुल १ सय ७४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जस अनुसार सप्तरी जिल्लामा १६ जना, महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १…