After header
Browsing Category

समाचार

बुधबार तपाईंको दिन कस्तो छ ? यसो भन्छ राशिफल

वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– द्वादशी,०५ घडी ४९ पला,बिहान ०७ बजेर २९ मिनेट उप्रान्त त्रयोदशी ।…

नेपालमा निसर्ग चक्रवातको प्रभाव : यस्तो रहनेछ आजको मौसम

हाल  नेपालमा पश्चिमी  वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव  रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नम्बर १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ । महाशाखाले देशका…

छुवाछूत जस्ता जघन्य घटनाका अपराधीलाई कडा कारवाही: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन्। छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जघन्य घटनाका अपराधीलाई कारवाही गर्ने…

‘रेड, एल्लो, ग्रीन जोन’ वर्गीकरण गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई सुझाव

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने गृहकार्य थालेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग…

कृषि उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उपज नष्ट गर्नेमाथि कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार पत्र पठाउँदै कृषि मन्त्रालयले कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेमाथि कारबाहीको माग गरेको…