After header
Browsing Category

समाचार

भारतबाट फर्केका पुरुषको मृत्यु

पाल्पा । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले…

‘सामाजिक सञ्जालप्रतिको विश्वास १.१५ प्रतिशत’

काठमाडौं । प्रेस काउन्सिलले कोरोना महामारीका समयमा मिडियाको विश्वसनीयतासम्बन्धमा  अध्ययन/सर्भेक्षण गरी प्रतिवेदन तयार गरेको छ ।  लकडाउन अवधिमा सामाजिक सञ्जालसहित सबैखाले सञ्चारमाध्यमबाट केकस्ता सामग्री सम्प्रेषित भए, सम्प्रेषित…

‘स्मार्ट सीटी बनाउन एक इन्च पनि जमिन दिँदैनौं’

भक्तपुर । नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा उपत्यकामा ४ वटा नयाँ शहर(स्मार्ट सीटी) बनाउने भनेर उल्लेख गरेको छ । तर, सरकारको यो घोषणालाई भने स्थानीय सरकारले चुनौती दिएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिकाका…

दलित प्रहरीको छुट्टै सेल निर्माण गरी छानविन गर्न सरकारलाई निर्देशन

काठमाडौं । दलित समुदायमाथि हुने विभेदका घटनामा छुट्टै दलित प्रहरीको सेल निर्माण गरी छानविन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकले नेपाल सरकार…

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्ष र विपक्षी दलका सांसदबीच जुहारी

पोखरा । गण्डकी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ल्यायो । प्रदेश सभामा सो नीति तथा कार्यक्रम माथि छलफल चलिरहेको छ । छलफलका क्रममा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच जुहारी नै चलेको छ । नीति तथा…