
Browsing Category
समाचार
प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा संविधानसभा सदस्य टुकराज सिग्देलकी आमा हुमाकुमारी सिग्देलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले यस दुःखद घडीमा सिग्देलकी दिवङ्गत आमाप्रति…
नेपाल भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकियो
काठमाडौं । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा…
वर्षायामसँगै डेङ्गुको सङ्क्रमण बढ्ने सम्भावना
काठमाडौं । नेपालमा कोभिड–१९० को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको…
हिंस्रक प्रदर्शनसँग जुध्न ट्रम्पले सेना र प्रहरी उतार्ने
अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ ।
राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् ।
वासिङ्टनमा…
इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना
इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो ।
यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू संक्रमित…