After header
Browsing Category

समाचार

दक्षिण अमेरिकामा स्थिती चिन्ताजनक, डब्ल्यूएचओले दियो चेतावनी

विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिकामा कोरोना महामारी आफ्नो उच्चतम स्तरसम्म पुगिनसकेको भन्दै चेतावनी जारी गरेको छ । यसैबीच थुप्रै देशले लकडाउनमा छुट दिन सुरु गरिसकेको छ । डब्ल्यूएचओका डा. माइक रियानले मध्य र दक्षिण अमेरिकामा हाल…

रेमडेसिविरको खासै असर छैन, हाइड्रोक्सिक्लोरोक्विनमाथि निर्णय आज

कोरोनाभाइरसको सम्भावित उपचार मानिँदै आएको उपचार रेमडेसिविरको प्रयोगपश्चात् यसले मध्यम लक्षण देखिएका बिरामीलाई केही राहत दिएको पत्ता लागेको छ । औषधी निर्माता कम्पनी जिलिएडले कम अवधिका लागि यो औषधीको सेवन गरेकाहरुको नतिजा राम्रो रहेको बताएको…

कोरोना महामारीबीच इबोलाका नयाँ संक्रमित फेला

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यहाँ हालै जुन स्थानमा यो रोग फैलिएको थियो डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा छ । स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोले पश्चिमी शहर…

सुदुरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि

कैलाली । सुदुरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । सोमबार प्रदेशको पहाडी र तराई जिल्लामा १८जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कैलाली १४ ,अछाम १, बैतडी १, डोटी १, कञ्चनपुर १ गरी १८ जनामा कोरोना पुष्टि भएको सेती…

रौतहटको एउटै स्थानीय तहमा ८३ जना कोरोना संक्रमित

रौतहट । रौतहटको एउटै स्थानीय तहमा ८३ जनामा कोरोना भाईरसको संक्रमित पुष्टि भएको छ । जिल्लाको १८ स्थानीय तहमा कूल संक्रमित २ सय १७ जना रहेकोमा राजपुर नगरपालिकामा मात्र ८३ जनामा कोरोना भाईरसको संक्रमित पुष्टि भएको हो । राजपुरका नगर स्वास्थ…