After header
Browsing Category

समाचार

लकडाउनका क्रममा ५०० कर्मचारी हटाइए

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) को परामर्शदाता कम्पनी मार्फत खटिएका झण्डै ५०० कर्मचारीलाई जिम्मेवारीमुक्त गराई तलब सुविधाबाट बन्चित गराइएको छ। प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई…

स्वर्गीय राजा वीरेन्द्रको शालिकमा माल्यार्पण

काठमाडौं । राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते शुक्रबार राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिकारजकुमारी श्रुति सहित १० जनाको…

चौरजहारीमा घटनाको निष्पक्ष छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार प्रदर्शन…

स्थानीय प्रशासनको बेवास्ताले कमला नदीमा चल्यो स्काभेटर

सिरहा । स्थानीय प्रशासनको बेवास्ताका कारण सिरहा र धनुषाको सिमाना छुट्याउने कमला नदीबाट ठेकेदारहरुले दिनदहाडै स्काभेटर चलाएर गिट्टीबालुवा निकाल्ने क्रम जारी रहेको छ । स्थानीय तह र प्रहरी प्रशासनकै आडमा उनीहरुलेनदीभित्रै स्काभेटर लगाएर…

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान…