
Browsing Category
समाचार
स्थानीय तहको परिभाषाभित्र जिल्ला समन्वय समितिलाई छुटाएको भन्दै सच्याउन माग
काठमाडौं । सांसदहरुले संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध सम्बन्धी विधेयकमा स्थानीय तहको परिभाषा भित्र जिल्ला समन्वय समितिलाई छुटाइएको भन्दै सच्याउन माग गरेका छन् । संविधानमा जिल्ला समन्वय समितिलाई पनि स्थानीय तह भित्र…
काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा.शान्ति
–नारायण अधिकारी
चितवन । दुई बालबालिका माइतीमा छाडेर डा.शान्ति भुर्तेल नेपालले यतिबेला भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको नेतृत्व गरिहेकी छिन् । भरतपुर अस्पताल मातहतमा कोरोना अस्पताल आएपछि वैशाख १० गतेबाट सो अस्पतालको…
विद्युत् महशुलमा बाह्र अर्ब राहत
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले प्रस्ताव गरेको विद्युत् महसुल छुटबाट मात्र सरकारले मासिक एक अर्ब रुपियाँको राहत प्रवाह गर्न खोजेको देखिएको छ । बजेटमार्पmत १० युनिटसम्म निःशुल्कदेखि विभिन्न छुटको व्यवस्था गरेपछि नेपाल विद्युत्…
विद्यार्थीको शैक्षिक सत्र खेर नजाने
विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ…
प्रहरी प्रमुखको ट्रम्पलाई सुझाव, ‘ढङ्गको केही बोल्न सक्नुहुन्नँ भने मुख बन्द राख्नुहोस्’
एक अफ्रिकी अमेरिकी नागरिकको प्रहरी हिरासतमा मृत्यु हुँदा पूरा अमेरिका अहिले रिसाएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।
कति स्थानमा त यी प्रदर्शनले हिंस्रक रुपमा लिएको छ र प्रशासनले राजधानी वासिङ्टनसमेत थुप्रै ठूला…