After header
Browsing Category

समाचार

आजको राशिफल ,बिहीबार कुन राशिका लागि कति फलदायी ?

वि.सं.२०७७ साल जेठ ०८ गते । बिहीबार । ईश्वी सन् २०२० मे २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ कृष्णपक्ष । तिथि– चतुर्दशी,४१ घडी ०८ पला,बेलुकी ०९ बजेर ४१ मिनेट उप्रान्त औशी । नक्षत्र–…

कागेश्वरी मनोहरा नगरपालिकामा आगलागी, ४ गाई मरे

८ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण चोकको एक गाई फार्ममा आगलागी भएको छ । गएराति भएको आगलागीबाट कम्तिमा चार वटा गाईहरु जलेर मरेका छन् । केही गाई घाइते भएका छन् । बौद्ध प्रहरीका अनुसार सो…

अम्पुन चक्रवातको असर तीन दिनसम्म, गण्डकीदेखि पूर्व बदली र वर्षा

७ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव नेपालमा कम्तिमा तीन दिनसम्म पर्ने भएको छ । अम्पुनको अप्रत्यक्ष प्रभावले गण्डकी प्रदेशदेखि पूर्वको भूभागमा बदली भई केही स्थानमा पानीसमेत परिरहेको जल तथा…

बिराटनगरमा नक्कली मदिरा बेच्ने सञ्चालक पक्राउ

मोरङमा नक्कली मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो विराटनगर महानगरपालिका ६ बस्ने श्रवण मुखियालाई प्रहरीले पक्राउ गरेको हो। उनको न्यूडिएन ट्रेडर्सको पसलभित्र विभिन्न ब्राण्डको बोत्तलमा नक्कली लेवल टाँस…

डढेलो जस्तो भित्र–भित्रै सल्कदैछ कोरोनाको संक्रमण ?

घटना १ खोटाङ्गका एक युवा ईटहरीमा एक्लै बस्थे । अर्थात उनी धेरै घुलमिल भएको वा जमघटमा गएका थिएनन् । स्वस्थ्यमा समस्या भएकाले मेडिकलमा औषधि खाए, एक्स रे पनि गरे । मेडिकलवालाले क्षयरोग होला भनी विपिकेआईएजएस धरान…