
Browsing Category
समाचार
१० जनामा कोरोना भेटिएपछि कचनकवलका पाँच वडा सिल
झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार सिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।…
सीमामा सेना खटाउन माग
काठमाडौँ — संसद्मा सोमबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सीमा सुरक्षामा सेना खटाउनुपर्ने आवाज उठेको छ । कांग्रेस सांसद भीमसेनदास प्रधानले सीमा सुरक्षामा सेना खटाउन सुझाव दिए । पूर्वरक्षामन्त्रीसमेत रहेका प्रधानले…
क्वारेन्टाइनमा पानीसमेत छैन
स्वास्थ्यको बढी ख्याल गरिनुपर्ने र पौष्टिक खाना चाहिने अवस्थामा उनलाई क्वारेन्टाइनको खानाले छाक टर्न मुस्किल भएको छ । ‘गर्मीले बसिनसक्नु छ । खानेपानीसमेत बेलामा पाइँदैन,’ उनले भनिन्, ‘६ दिनदेखि यहाँ छु । अहिलेसम्म कुनै जाँच भएको छैन । यो…
कोरोना भाइरस खोपको पहिलो मानवीय परीक्षण सकारात्मक, बढायो रोग प्रतिरोधक क्षमता
कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ।
पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ…
नरैनापुर शिल, एकैदिन फेला परेका ५९ संक्रमित अझैं क्वारेन्टिनमै
बाँकेको नरैनापुर गाउँपालिकामा एकै दिन ५९ जनामा कोरोना संक्रमण देखिएपछि त्रास फैलिएको छ।
गाउँपालिकालाई उच्च जोखिमयुक्त क्षेत्र (रेड जोन) घोषणा गर्दै पूरै गाउँपालिकालाई शिल गर्ने तयारी गरिएको छ।
एकैपटक ४७ जनामा संक्रमण फेला परेपछि…