
Browsing Category
समाचार
कांग्रेसले आग्रह गरे भारत र चीन दुवै देशसँग वार्ता गर्न।
काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कालीपानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध हुनुपर्ने धारणा राखेका छन् । यसका लागि भारत र चीन दुवै देशसँग वार्ता…
पूर्वराष्ट्रिय फुटबलर रञ्जितलाई भन्छन्- आत्तिनु पर्ने स्थिति छैन
पूर्वराष्ट्रिय फुटबलर रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ। रञ्जितले आफूलाई चार दिनअघि कोरोना संक्रमण भएको सोमबार बताएका हुन्।
युएईमा रहेका उनले कोरोना लागेको पुष्टि गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका छन्।
'म सेल्फ…
पोखरा- अब होटल मजदुरको तलब सरकारको आर्थिक प्याकेजमा निर्भर
पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्राण्डमा सरकारले लकडाउन घोषणा गर्दा केही कोरियाली नागरिक थिए।
उनीहरु अन्नपूर्ण आधार शिविर पदयात्रामा गत माघ ४ गते हिउँपहिरोमा परेर हराएका आफन्त खोज्न पोखरा आएका थिए। सरकारले चैत ११ गते लकडाउन घोषणा…
विश्वलाई पर्यटन क्षेत्रबाट १२ खर्ब डलर घाटा ,१२ करोड रोजगारी जोखिममा
कोरोना महामारीबाट धेरै प्रभावित भएको पर्यटन क्षेत्रले तथ्यांक राख्न थालिए यताकै धेरै क्षति बेहोर्ने भएको छ। पर्यटकको संख्यासँगै आम्दानीमा ह्रास हालसम्मकै उच्च हुने एक अध्ययनले देखाएको छ।
सयुक्त राष्ट्र संघीय विशिष्टिकृत एजेन्सी वर्ल्ड…
सप्तरीमा पनि भेटिए कोरोना, संक्रमित संख्या पुग्यो १२१
२९ वैशाख, काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल नेपालमा कोरोना…