After header
Browsing Category

समाचार

यसरी हुदैछ रातीराती लुकेर सीमापार।

देश ५ का सीमावर्ती ६ जिल्लाका दशगजामा तीन हजार हाराहारी व्यक्ति अलपत्र, रातिराति लुकेर सीमापार गर्नेको संख्या बढ्दै, न स्वास्थ्य जाँच न क्वारेन्टाइन– सीधै घरघरमा । रुपन्देही, कपिलवस्तु, परासी — प्रदेश ५ का सीमावर्ती जिल्लाका विभिन्न…

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि,कुल सङ्क्रमित संख्या १२० पुग्यो

२९ बैशाख, काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको…

विश्वभरि ४१ लाख बढी कोरोना संक्रमित, मृतकको संख्या २ लाख ८२ हजार बढी

२९ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८२ हजार नाघेको छ । संक्रमितहरुको संख्या ४१ लाखभन्दा बढी छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै १३ लाख २९ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको…

सुरु भयो प्लटिङका बाँझो जग्गामा खेती

२९ वैशाख, चितवन । चितवनमा प्लटिङका कारण सयौं हेक्टर जमिन बाँझो बनेको छ । अनुत्पादक रुपमा बसेको जमिनलाई खेती योग्य बनाउने नीति स्थानीय तहहरुले लिन थालेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्रका भूमिहीन सुकुम्वासीहरुलाई बाँझो…

अमेरिकन आइडलको उत्क्रिस्त ७ मा भित्रिए दिवेश

२९ वैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले…