After header
Browsing Category

समाचार

यातायात व्यवस्था विभागले साथ दिएन नाकामा डिस्इन्फेक्सन टनेल राख्न

भक्तपुर । अरनिको राजमार्ग हुँदैं पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्ने प्रमुख नाका भक्तपुरको जगातीमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर…

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला यसरी जलाइयो काठमाडौँमा।

नेपालको भूमि लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेपछि यतिबेला भारतको कदमविरुद्ध विभिन्न प्रदर्शनहरु भइरहेको छ । विवादीत रहेको सीमाको समस्या कुटनीति तवरबाट गर्ने समझदारी विपरित भारतले नेपालको भूमिमा मानसरोवरसम्म जाने सडक निर्माण गरेको हो ।…

प्रदेश १ का २६ कोरोना संक्रमित घर फर्किए।

विराटनगर ।  प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्किएका हुन् । प्रदेश १ मा  ३५ जना…

४२ सय रूख काटिदै निजगढ विमानस्थल पहुचमार्ग गर्न।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग बनाउन चार हजार २ सय रूख काटिने भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न निरन्तर…

पेट्रोलियम पदार्थको खपत दोब्बर;बजारमा सवारीसाधन बढे पश्चात

नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ। लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ।…