
Browsing Category
समाचार
काठमाडौको विभिन्न स्थानमा दुई गाडि आगजनी
काठमाडौँ । काठमाडौको विभिन्न स्थानमा दुई गाडि आगजनी भएको प्रहरीले जनाएको छ । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको हो । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१…
रौतहटको चन्द्रपुर नगरपालिका–५ शंकास्पद वस्तु फेला
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ राजपेडामा सोमबार शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ । आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय…
आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु
काठमाडौँ । आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदान…
स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा
काठमाडौँ । स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित प्रहरीले दुई जनालाई नियन्त्रण लिएको छ । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद र लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको…
निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र
काठमाडौं । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् ।…