
Browsing Category
समाचार
नाईटिङ्गेल एकेडेमीको एसईई उतिर्णलाई सम्मान एवं दिक्षान्त सम्पन्न
काभ्रे । नाईटिङ्गेल एकेडेमीले शैक्षिक सत्र २०८१ मा एस ई.इ उतिर्ण ४३ जना विद्यार्थीहरुलाई सम्मान तथा कक्षा एसकेजी उत्तिर्ण विद्यार्थीहरुको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितको अध्यक्षतामा…
गुण्डागर्दीमा संग्लन काठमाडौंको विभिन्न स्थानबाट १७ जना पक्राउ
काठमाडौं । गुण्डागर्दीमा संग्लन भएको आरोपमा काठमाडौंको विभिन्न स्थानबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ सरकार गठनपछि लगतै प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेसगै उनीहरुलाई पक्राउ गरेका हो ।अभियानको सुरु गरेसँग गुण्डागर्दीमा…
दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका…
जेनजी आन्दोलन बेलाका काठामाडौंको सिडियो रिजाल पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका तत्कालिन काठमाडौंका प्रमुख जिल्ला अधिकारी सिडियो छवि रिजाल पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र…
सरकार विरुद्ध एमाले माइतिघरमा प्रदर्शन
काठमाडौं । नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । एमालेका नेता कार्यकर्ताहरू…